रवि लामिछाने पक्राउको विरोधमा भैरहवामा पनि आन्दोलन

Ujyalosandeshonline 11164+ समाचार ( )
३ कार्तिक २०८१, शनिबार

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा भैरहवामा पनि आन्दोलन सुरु भएको छ । रास्वपाका जिल्लाका नेता-कार्यकर्ताहरूको सहभागितामा विरोध प्रदर्शन गरिएको हो । 

आन्दोलन बुद्धचोकबाट सुरु गरिएको छ । रास्वपाका रुपन्देही सभापति बुद्धि प्रसाद शर्माले राजनीतिक प्रतिशोध साँधेर सरकारले अराजनीतिक कदम चालेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार