मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

‘सबै मौसममा पर्यटन’ भन्ने मुल नारासहित घान्द्रुकमा पर्यटन महोत्सव हुने

Ujyalosandeshonline 12431+ समाचार ( )
२३ माघ २०८१, बुधवार

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाले ‘सबै मौसममा पर्यटन’ भन्ने मुल नारासहित घान्द्रुकमा पर्यटन महोत्सव आयोजना गर्ने  भएको छ । घान्द्रुक गाउँ सबै मौसमका लागि घुम्न उपयुक्त ठाउँ रहेको जानकारी दिने तथा खेलकुदको विकास गर्ने उद्देश्यले घान्द्रुक पर्यटन महोत्सव आयोजना गर्न लागेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जनाएको छ । 

चैत अन्तिम साताबाट सुरु हुने महोत्सवमा विभिन्न समुदायमा प्रचलित सांस्कृतिक र खेलकुदका कार्यक्रमहरु समावेश गरिनुका साथै मुख्य आकर्षणका रुपमा भलिबल, बास्केटबल तथा घोडा दौड प्रतियोगिता आयोजना गरिने समितिले जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘गण्डकी प्रदेशको राजधानी पोखरा पर्यटकीय राजधानी घोषणा भैसकेको अवस्थामा सगँसंगै ढुङ्गेनी गाउँ घान्द्रुक पनि विश्वको दोश्रो छोटो दुरी गन्तव्यमा पर्न सफल भएको छ । हामी अझ पर्यटकीय गतिविधिलाई अझै उचाइमा पुर्याउनका लागि यस पर्यटन महोत्सवले टेवा पुर्याउने विश्वास लिएका छौं ।’नितान्त पर्यटनको क्षेत्रमा काम गर्ने लक्ष्यसहित स्थापना गरेको यो संस्थाले खेल पर्यटको प्रर्वद्धन गर्न कसरत गरिरहेका बताएको छ ।   

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार