मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता

Ujyalosandeshonline 11540+ समाचार ( )
१ असार २०८३, सोमबार

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्राकृतिक विपद्का समयमा खोज, उद्धार तथा व्यवस्थापनमा सशस्त्र प्रहरी बलले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनीको २५औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले कठिन परिस्थितिमा सशस्त्र प्रहरी बलको सक्रिय परिचालनले प्रदेश सरकारलाई विपद् व्यवस्थापनमा थप सक्षम बनाएको उल्लेख गर्नुभयो ।

फेवातालमा गोताखोर टोलीद्वारा गरिएका उद्धार, हवाई तथा सडक दुर्घटनामा सञ्चालन गरिएका उद्धार अभियान, काली गण्डकी, सेती र त्रिशूली नदीमा भएका खोज तथा उद्धार कार्यमा सशस्त्र प्रहरीले देखाएको साहसको मुख्यमन्त्रीले सराहना गर्नुभयो । मुख्यमन्त्री पाण्डेले सीमा सुरक्षा, राजस्व छली नियन्त्रण, औद्योगिक सुरक्षा, हुलदङ्गा व्यवस्थापनमा  पनि सशस्त्र प्रहरी बलले निर्वाह गरेको भूमिका अन्य सुरक्षा निकायका निम्ति प्रेरक छन् भन्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार