मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

जनमत पार्टीले रुपन्देही-३ मा धनीराम चौधरीलाई चुनावी मैदानमा उतार्ने

Ujyalosandeshonline 12431+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि जनमत पार्टीले केन्द्रीय सदस्य धनीराम चौधरीलाई उम्मेदवार बनाउने भएको छ। केही दिनअघि मात्र नागरिक उन्मुक्ति पार्टी छाडेर जनमत पार्टीमा प्रवेश गरेका चौधरीलाई पार्टी अध्यक्ष सिके राउतले पार्टी प्रवेश गराएका थिए ।

थारु समुदायमा राम्रो पकड रहेका चौधरी यसअघि २०७९ को निर्वाचनमा रुपन्देही-१ बाट नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भई १३,९६२ मत प्राप्त गरी चौथो स्थानमा आएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार