मुख्य समाचार
भारत र चीनलाई पठाएको कूटनीतिक नोट सकारात्मक : कांग्रेस | एकल महिलाले विवाह गरेमा पूर्वपतिको सम्पत्ति फिर्ता गर्नु नपर्ने | अन्नपूर्ण पदमार्गमा विदेशी पदयात्री | रुपन्देहीमा ४३ लाख मूल्य बराबरको अवैध भेप र हुक्का बरामद | मलङ्गवामा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइँदै | प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव | प्रहरीको सरुवा बढुवालाई निष्पक्ष र अनुमानयोग्य बनाउन गृहसचिव श्रेष्ठको निर्देशन | भन्सार कडाइसँगै भद्रपुर बजारमा चहलपहल, नेपाली व्यवसायी खुसी | स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान | पञ्चदेवल विनायक नगरपालिकालाई जोड्ने कर्णाली नदीको पुल |

सामाजिक सञ्जालबाट ठगी गर्ने चार पक्राउ

Ujyalosandeshonline 11171+ समाचार ( )
२० फाल्गुन २०८०, आइतबार

काठमाडौं । सामाजिक सञ्जालमार्फत ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फेसबुक, ह्वाट्एप, भाइवर, इमो लगायतका सामाजिक सञ्जालहरुबाट साथी बनाएर कुराकानी गर्दै ठगी गरेको आरोपमा  काठमाडौंको पुरानो बानेश्वर बस्ने सर्लाहीको विष्णु गाउँपालिका–४ का २१ वर्षीय आदित्यकुमार सिंह, सिद्धार्थकुमार सिंह, भक्तपुरको गठ्ठाघर बस्ने बाराको कलैयाका २२ वर्षीय रामसेवक राम र पर्साको वीरगंज–१५ का २४ वर्षीय आकाश साह सोनारलाई पक्राउ परेका हुन् ।  

उनीहरुले जमजम इलेक्ट्रोनिक्स लगायतका नाममा फेसबुक पेज खोलेर म्यासेन्जर र ह्वाट्सएपबाट अडियो तथा भिडियो कल गरि आकर्षक गिफ्ट दिने भन्दै पाँच जनाबाट ४९ लाख ५८ हजार ८ सय रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जना जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार