मुख्य समाचार
छठ पर्वले सामाजिक एकता र सहअस्तित्वको भावना बलियो बनाउँछः मुख्यमन्त्री आचार्य | आज छठ पर्वको मुख्य दिन: साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै | छठ पर्वलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा | रास्वपा र सरकारबिच विवाद छैन : सभापति लामिछाने | गागलफेदीस्थित होमस्टेबाट जुवा खेलिरहेको अवस्थामा ३७ जना पक्राउ | छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै | रास्वपा सभापति रवि लामिछानेको तीनदिने जनकपुर भ्रमण तालिका सार्वजनिक | विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ दुबई प्रस्थान | बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा रात्रिकालीन सवारी सञ्चालनमा रोक | भीमफेदी दुर्घटना : घाइतेको उपचार र क्षतिपूर्तिको प्रक्रिया सुरु, छानबिन समिति गठन |

सरकारलाई गिज्याइरहेको हेटौँडा–काठमाडौं सडकमा यात्रुलाई सास्ती

Ujyalosandeshonline 12673+ समाचार ( )
५ कार्तिक २०८१, सोमबार

काठमाडौं । हेटौँडा–काठमाडौं जोड्ने त्रिभुवन राजपथ सडकअन्तर्गत चित्लाङ—चन्द्रागिरि—काठमाडौंमा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्न वाध्य छन् । असोजको दोस्रो साता आएको अविरल वर्षापछि सडक थप क्षतिग्रस्त भएपछि यात्रा गर्न कठिन भएको हो । सरकारले पर्याप्त मर्मत संभार नगर्दा यात्रुहरुले दिनहुँ सास्ती व्यहोर्दै आएका छन् ।

बाढीपहिराका कारण क्षतिग्रस्त सडक सञ्चालन गर्न  सडक विभाग, सुरक्षाकर्मी तथा बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको टोली सक्रिय रहेपनि यातायातको चाप बढ्दा थप जोखिम बढेको हो । बागमती प्रदेशको राजधानी हेटौंडा र संघीय राजधानी काठमाडौं जोड्ने छोटो दुरी यो सडक क्षतविक्षत हुँदा खाद्य एवम तरकारी ओसारपसार गर्न पनि समस्या भइरहेको छ ।

बागमती प्रदेश सरकारका मन्त्रीहरु, सचिवहरु, कर्मचारीहरु र सरकार सञ्चालन गर्ने अरु संघ र प्रदेशका व्यक्तिहरु संघीय राजधानीसम्म ओहोर–दोहोर गर्ने प्रमुख मार्ग भएपनि योजना अनुसार समयमा नै निर्माणको काम नसकिंदा सडक जोखिमपूर्ण बन्दै गएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार