राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष अधिकारीले लिए सपथ ग्रहण

Ujyalosandeshonline 11144+ समाचार ( )
११ श्रावण २०८१, शुक्रबार

काठमाडौं । राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले सपथ ग्रहण गरेका छन् । शुक्रबार उपाध्यक्ष अधिकारीको प्रधानमन्त्रीबाट र उपाध्यक्षबाट सदस्यहरुले सपथ ग्रहण गरेका हुन् । 

आयोगका सदस्यहरु डा.आरपी बिछार, डा.रमेशप्रसाद सिंह, डा. प्रकाशकुमार श्रेष्ठ, गीताकुमारी पौडेल अधिकारी, डा .जयबहादुर टण्डन र गङ्गादत्त अवस्थीले सपथ लिएका हुन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार