मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

इन्टरनेशनल मेयर अवार्ड ग्रहण गरेर मेयर दाहाल स्वदेश फिर्ता

Ujyalosandeshonline 11566+ समाचार ( )
७ चैत्र २०८०, बुधवार

काडमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल स्वदेश फिर्ता भएकी छिन् । वेलायतको प्रतिष्ठित “पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्ड“ अन्तर्गत सन् २०२४ को ’इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गरेर बुधबार स्वदेश फिर्ता भएकी हुन् । 

बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति आयोजित विशेष समारोहमा उनलाई लन्डनका मेयर सादिक खानले उक्त अवार्ड प्रदान गरेका थिए  ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार