मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

ज्येष्ठ नागरिक तथा एकल महिलालाई न्यानो कम्बल वितरण

Ujyalosandeshonline 11566+ समाचार ( )
१ माघ २०८१, मङ्गलबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाँउपालिका–३ मा जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुलाई एक कार्यक्रमका बिच न्यानो कम्बल वितरण गरिएको छ । ३ नम्बर वडा कार्यालयको आयोजनामा कम्बल वितरण गरिएको हो ।

ओमसतिया –३ का वडाअध्यक्ष प्रकाश सिंह चौधरीकोे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य अब्दुल रज्जाको प्रमुख आतिथ्यतामा जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएकाहरुलाई न्यानो कम्बल वितरण गरिएको हो ।

कार्यक्रममा ३ सय ९९ थान कम्बल वितरण गरिएको थियो । कार्यक्रममा ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी,वडा सदस्य गुन्जा चौधरी ,बसन्ती छन्तेल पुन, वडासचिव सुधा पौडेल ,कल्पना ओझा ,जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार