मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

जबरजस्ती करणी गरी फरार रहेका मर्चवारीका युवक प्रहरी नियन्त्रणमा

Ujyalosandeshonline 12431+ समाचार ( )
४ मंगशिर २०८२, बिहीबार

भैरहवा । रुपन्देही प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको मर्चवारी गाउँपालिका–५ बनियाडिहा बस्ने २१ वर्षीय दिलिप गौड रहेका छन् । गौडले गत २०८१ मंसिर ९ गते परिवर्तित नाम थर भैरहवा ३४ लाई जबरजस्ती करणी गरी फरार रहेको अभियोग छ ।

फरार रहेका गौडलाई इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरी टोलीले सोमबार मर्चवारी गाउँपालिका–३ सुरहवाबाट नियन्त्रणमा लिएको हो । पक्राउ परेका गौडमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरज कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार