मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भन्सार छलेर ल्याइएको प्याज प्रहरीद्वारा बरामद

Ujyalosandeshonline 12431+ समाचार ( )
१४ पौष २०८०, शनिबार

भैरहवा । रुपन्देही प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १२ स्थित लोखडिया बाट रु. ४ लाख ७१ हजार मूल्य बराबरको अवैध प्याज बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा भन्सार छलेर चोरी पैठारी गरी ल्याउँदै गरेको अवस्थामा ३९ बोरा (१ हजार ५ सय ६० केजी) प्याज बरामद गरेको हो । 

बरामद गरिएको प्याज र प्याज लोड गरिएका मोटरसाइकल आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया, रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) मनोहर प्रसाद भट्टले बताए ।

बेवारिसे अवस्थामा फेला परेको प्याज स्थानीयबासीको रोहबरमा बरामद गरी आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको डीएसपी भट्टले जानकारी दिए । मोटरसाइकल ७ वटा नेपाली नम्बर र एउटा भारतीय नम्बर प्लेटका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार