मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

मातृका यादव बने राप्रपाको आमन्त्रित केन्द्रीय सदस्य

Ujyalosandeshonline 11540+ समाचार ( )
२३ माघ २०८०, मङ्गलबार

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आमन्त्रित केन्द्रीय सदस्यमा रुपन्देहीका मातृका प्रसाद यादव मनोनित भएका छन् । उनलाई पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन । राप्रपाको विधान बमोजिम यादवलाई उक्त पदमा मनोनयन गरिएको पार्टीले जनाएको छ । 

‘पार्टीको सिद्वान्त र नीतिप्रति प्रतिबद्ध भइ पार्टीको बृहत्तर हितमा कार्य गर्नुहुनेछ भन्ने विश्वास लिएको छु, ’अध्यक्ष लिङ्देनले मनोनयन पत्रमा उल्लेख गरेका छन् ।

राप्रपाका सहायक महामन्त्री ताहिर अलीले नेता मातृका यादवलाई भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा सम्मान गरी मनोनयन पत्र हस्तान्तरण गरिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार