मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

महिन्द्र राय र राजेन्द्र महतोलाई फराकिलो मतान्तरले हराउँदै सर्लाही-२ मा रास्वपाको बाजी

Ujyalosandeshonline 12431+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

सर्लाही । सर्लाही निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रविन महतो फराकिलो मतान्तरसहित निर्वाचित भएका छन्। उनले ४२ हजार ५१२ मत प्राप्त गर्दै शानदार जित हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महिन्द्र राय यादवले ८ हजार ५२३ मत मात्र प्राप्त गरी दोस्रो स्थानमा सीमित भए।

त्यसैगरी, प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उम्मेदवार सरोज कुमारले ७ हजार ३९ मत ल्याएर तेस्रो स्थान हासिल गर्दा राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतो ५ हजार ९९२ मत प्राप्त गर्दै चौथो स्थानमा रहेका छन्। अन्य चर्चित नेताहरूलाई भारी मतले पछि पार्दै महतोले सर्लाही-२ मा आफ्नो जित सुनिश्चित गरेका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार