मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

भैरहवाको अंचलपुरबाट तस्करीका कपडा बरामद

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

भैरहवा । भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको कपडासहितका सामग्री प्रहरीले बरामद गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपलिका-८ अंचलपुरमा चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा ल्याइएको चार लाख ५० हजार बढी मूल्य बराबरको कपडा लगायतका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

प्रहरीका अनुसार चेकजाँचको क्रममा साडी ७८ थान, सुट १६३ थान, बेल्ट ७२ थान, कस्मेटिक लगायतका साम्रगीहरु बरामद भएको छ । बरामद सामग्री आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार