मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

छेन्दुमा मन्त्री राणाको प्रतिबद्धता : नेपालमा चीन विरोधी गतिविधि हुने छैन्

Ujyalosandeshonline 12431+ समाचार ( )
१५ मंगशिर २०८१, शनिबार

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज(शनिबार) स्वदेश फर्किँदै छिन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ गएकी मन्त्री राणा चीनको छेन्दुबाट नेपाल फर्किन लागेकी हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु पुगेकी राणाले शुक्रबार अपराह्न चिनियाँ विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । सो अवसरमा दुवै पक्षले सबै क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने, बेल्ट एण्ड रोड इनिसिएटिभ अगाडि बढाउन र पारवहनको निर्माणलाई तिब्रता दिन दुवै पक्ष सहमत हुनुपर्नेमा वाङ यीको जोड थियो ।

भेटमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको अवसरलाई सदुपयोग गरी नेपाल–चीन सम्बन्धको विकासका नयाँ सम्भावनालाई अँगाल्न नेपालसँग मिलेर काम गर्न चीन तयार रहेको उनको जोड थियाृे । मन्त्री राणाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै अन्य शक्तिलाई नेपालको भूमि प्रयोग गरेर चीनको विरोध र चीनको हितमा हानी गर्ने कुनै पनि गतिविधिमा संलग्न हुन नदिने बताइन ।

भेटका अवसरमा नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध पक्षका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १७ देखि २० गतेसम्म गर्ने चीन भ्रमणको तयारीका बारेमा कुराकानी भएको थियो । राणा प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पनि सहभागी हुनेछिन् ।(भिडियो ः सीसीटीभी प्लस)

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार