मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

राजेन्द्र महतोको प्रश्न : कम्युनिष्टहरुले गर्न खोजेको के ?

Ujyalosandeshonline 12431+ समाचार ( )
२६ चैत्र २०८०, सोमबार

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरुले नेपालको संस्कृति, सभ्यता र पहिचानसँगैे अस्तित्व पनि मेटेको आरोप लगाएका छन् ।सोमवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखि एमालेका अध्यक्ष केपी ओलीसम्मले नेपालको संस्कृति, सभ्यता र पहिचानसँगैे अस्तित्व पनि मेटेको आरोप लागाए । 

उनले भने, ‘कम्युनिष्टहरुले गर्न खोजेको के ? नेपालको सबै सभ्यता, संस्कृति मेटाइदिने ।  पहिचान मेटाएदिने ।  धर्म मेटाइदिन अनि सबै मेटाउँदा मेटाउँदै नेपालको अस्तित्व मेटाइदिने । पहिचान मेटाउनुको अर्थ नेपालको अस्तित्व मेटाउनु हो । नेपालको अस्तित्व मेटाउने कम्युनिष्टहरु आफैँ मेटिन्छन् । हाम्रो सभ्यता, संस्कृति र धर्ममाथि, हाम्रो पहिचानमाथि पटक पटक जुन आक्रमण प्रचण्डदेखि ओलीसम्मले गरे यिनीहरूको पतन हुन्छन । क्यापिटलिज्म,  कम्यूनिज्म दुनियाँमा असफल भइसकेको छ । नेपाली जनतालाई कहिलेसम्म ठग्ने हो ? अब ठग्ने दिन गए ।’

उनले नेपालको जगमाथि नै प्रहार गर्ने काम सुरु भएको बताए । राज्य निर्माणको धरातल र  जगमा राष्ट्र निर्माण भएको भन्दै त्यसलाई भत्काउने काम हुनु दुर्भाग्य भएको उनको भनाई छ । 

उनले भने,‘नेपालको जगमाथि नै प्रहार गर्ने काम सुरु भएको छ । राज्य निर्माणको जुन धरातल हो । जुन जगमा राष्ट्र निर्माण भएको छ । त्यसलाई भत्काउने काम हुनुहुँदैन । दुर्भाग्य देखियो भने त्यो जगलाई भत्काउने काम भएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार