मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

अर्घाखाँचीमा क्यूआर कोडबाट भुक्तानी गर्छु भन्दै ठगी गर्ने पक्राउ

अनिल नेपाली 141+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

अर्घाखाँची । अर्घाखाँचीमा क्यूआर कोडमार्फत् रकम भुक्तानी गर्छु भनी सामान किनेर फरार भएका मालारानी गाउँपालिका वडा नम्बर ४ का २७ बर्षीय शुभास पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । उनले सन्धिखर्कमा व्यापारीबाट सामान लिएर फरार भएका थिए । 

घिमिरे किराना पसलबाट ३७ हजार ७ सय रूपैयाँको सामान लिएर लामो समयसम्म सम्पर्कमा नआएपछि सञ्चालक वेदराज घिमिरेले प्रहरीलाई उजुरी गरेका थिए । प्रहरीले खोजतलास गर्दा मालारानी–४ लुटिपोखरीबाट ठगी गरेको सामान सहित नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लले बताए । प्रहरीले उनको साथबाट १० थान भरिएको सिलिन्डर, ८ बोरा चिनी, ९ पेटी खाने तेल लगायतका सामग्री बरामद गरिएको उनले बताए । पोखरेलमाथि ठगीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार