मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पटक पटक एउटै मान्छेलाई छानविनको जिम्मा दिनु राम्रो होइनः राजेन्द्र लिङ्देन

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ श्रावण २०८१, आइतबार

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले सौर्य एयरलाइन्समा कुन प्रकारको छानबिन समिति बनाइएको हो भनेर प्रश्न गरेका छन् । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यो घटनाको  प्रमुख दायरामा अउने व्यक्ति नै सरकारको छानबिन समितिमा रहेको  बताएका हुन् ।

उनले  भने,  ‘यो जहाजको जुन छानविन आयोग  गठन भएको  छ, त्यसमा गम्भिर त्रुटि भएको भन्ने  कुराहरु बाहिर  आएका छन् , यसलाइइ  सरकारले  सुनेर  छाड्ने  विषय  होइन, त्यो  सौर्य  विमान  पोखरा उड्नको  लागि उपयुक्त थियो की  थिएन भन्ने  कुरा  जाँच गर्ने र अनुमति दिने सुरक्षा प्रमुख जो  चाहीँ अनुसन्धानको पहिलो  दायरामा आउँछन् उनका भिनाजुलाई चाहीँ अहिले छानविन आयोगको प्रमुख बनाइएको  छ भन्ने  कुरा बाहिर  आएको  छ यो  कुन प्रकारको छानविन आयोग होला ।’ उनले  पटक पटक एउटै मान्छेलाई छानविनको जिम्मा दिएर सरकार मौन किन रहेको  भन्दै ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार