मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नाट्टा लुम्बिनीको अध्यक्षमा चन्द्र बहादुर थापा निर्वाचित

Ujyalosandeshonline 12431+ समाचार ( )
३ मंगशिर २०८१, सोमबार

भैरहवा । ट्राभल व्यवसायीहरुको साझा संस्था नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेशको अध्यक्षमा चन्द्र बहादुर थापा निर्वाचित भएका छन् । संस्थाको १५ औँ साधारसभा तथा अधिवेसनबाट थापा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका अनुसार प्रदेशको बरिष्ठ उपाध्यक्षमा कुलचन्द्र पान्डे, द्धितीय उपाध्यक्षमा गोबिन्द सिंह, तृतिय उपाध्यक्षमा अन्जन कुमार श्रेष्ठ, महासचिवमा सिता बसेल, सचिवमा अंकित जैसवाल, कोषाध्यक्षमा प्रदीप कुमार पोखरेल र सहकोषाध्यक्षमा बिराट श्रेष्ठ चयन भएका छन् ।

यस्तै सदस्यहरुमा बरुण ज्ञवाली, जिवनाथ पौडेल, गणेश भट्टराई, टंक काफ्ले, गौरब पाण्डे, भुवन पाण्डे, प्रदीपप्रसाद उदय र मित्र शरण शर्मा चयन भएका निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार