मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

बकैया कपमा विजयी खेलाडीलाई सम्मान

Ujyalosandeshonline 12431+ समाचार ( )
३ माघ २०८०, बुधवार

मकवानपुर । बकैया गाउँपालिकामा आयोजित पाँचौं बकैया कप फुटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीहरूलाई सम्मान गरिएको छ । वडा नम्बर ५ को तर्फबाट प्रतियोगितामा उपाधि जितेका खेलाडीहरूलाई वडा कार्यालयले खदा ओढाएर सम्मानपत्र प्रदान गरेको हो । खेलाडीहरूको प्रोत्साहनका लागि वडा कार्यालयले सम्मान गरेको वडा कार्यालयका सहायक सचिव देवराज लामिछानेले बताए । खेलाडीहरूलाई वडाध्यक्ष लक्ष्मी जिम्बाले सम्मान गरे । 

सम्मान कार्यक्रममा वडा नं. ५ का सदस्य अमृत थिङ, बकैया खेलकूद विकास समितिका सदस्य सीताराम स्याङतान, ५ नम्बर वडा खेलकुद विकास समितिका अध्यक्ष विनोद वाइवा, प्रभात माविका प्रधानाध्यापक दिपेश देवकोटा, एन्फा रेफ्री अनिल विक, प्रतियोगितामा टिम म्यानेजर वडा खेलकुद विकास समिति सदस्य वीरबहादुर घलान लगायत थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार