मुख्य समाचार
यात्रुलाई गुणस्तरहीन खाना खुवाएमा चालक र होटल सञ्चालकलाई कारबाही गरिने | गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव | जुम्लामा २२९ मुद्दा फछ्र्योट | मर्चवारीदेवी मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउन पहल | सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित | ‘प्रहरी पनि नागरिक हो, उसलाई पनि दसैँ मनाउने रहर हुन्छ’ | दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर | लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी | संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा | पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन |

जुम्लामा २२९ मुद्दा फछ्र्योट

Ujyalosandeshonline 12516+ समाचार ( )
२७ अशोज २०८३, मङ्गलबार

जुम्ला । जिल्ला अदालतले एक वर्षको अवधिमा विभिन्न प्रकृति २२९ वटा मुद्दा फछ्र्योट गरेको छ । आर्थिक वर्ष २०८२÷८३ मा अदालतमा ३०८ मुद्दा दर्ता भएकामध्ये २२९ वटा फछ्र्योट भएको जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । अदालतमा सबैभन्दा बढी ९६ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए ।

तीमध्ये ७६ वटा फछ्र्योट भई २० वटा फैसला हुन बाँकी छ । त्यस्तै, अंशसहित सम्बन्ध विच्छेदका १७ मुद्दा परेकामा ११ वटाको फछ्र्योट भइसकेका छन् । बाँकी छ वटा मुद्दा छन् । जिल्लामा सम्बन्ध विच्छेदसँग सम्बन्धित मुद्दा सबैभन्दा बढी आउने गरेको जिल्ला अदालतका स्रेस्तेदार घिमिरेले उल्लेख गर्नुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार