मुख्य समाचार
आविष्कार र उत्पादनसँग जोडिँदै कावासोतीका विद्यालय | ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो | उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद | प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार |

घुस रकमसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत अख्तियारको नियन्त्रणमा

Ujyalosandeshonline 11566+ समाचार ( )
८ कार्तिक २०८१, बिहीबार

सिमरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साहलाई घुससहित पक्राउ गरेको छ।

बिल भुक्तानी गरिदिने भन्दै सेवाग्राहीसँग ७८ हजार रुपैयाँ घुस लिएको अवस्थामा निमित्त प्रमुख प्रशासकीय अधिकृत साहलाई कलैया उपमहानगरपालिका-४ बाट घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले बताए। पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि हेटौंडा लैजाने तयारी भइरहेको सूचना अधिकारी गौतमले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार