मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

३ किलोभन्दा बढी गाँजा सहित थिङ पक्राउ

Ujyalosandeshonline 12441+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

रौतहट । रौतहट प्रहरीले ३ किलोभन्दा बढी लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर र प्रहरी चौकि रंगपुरको संयुक्त टोलीले गाँजा सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा गुजरा नगरपालिका वडा नं. २ टोल बस्ने बर्ष ५५ को गोपाल बहादुर थिङ रहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाले बताए । 

उनका अनुसार लागु औषध गाँजा खरिद बिक्री बितरण गरी रहेको भन्ने बिषेश सुचनाका आधारमा प्रहरी टोलि  थिङको घरमा पुगेको हो । घरको विभिन्न कोठाहरुमा लुकाईछिपाई राखेको ३ किलो ५० ग्राम लागु औषध गाँजा बरामद गरिएको उनले जानकारी दिए ।

प्रहरी टोलि नेपाली रु. ७८ हजार ३५ र भा.रु. ६१० रकम फेला पारेको जनाएको छ । पक्राउ परेका  थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धानको कार्य भै रहेको  इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार