मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भोलि देवदहको शंकरपुर आउने

Ujyalosandeshonline 12431+ समाचार ( )
१३ कार्तिक २०८१, मङ्गलबार

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देहीको देवदहमा वृहत् आमसभा गर्ने भएको छ । ‘किसानसँग राप्रपा’ अभियान अन्तर्गत देवदह नगरपालिका–११ को शंकरपुरमा राप्रपाले वृहत् आमसभा गर्न लागेको हो ।

मंगलबार शंकरपुरमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी पूरा भएको जानकारी राप्रपाले जनाएको छ । भैरहवा, १३ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले रुपन्देहीको देवदहमा वृहत् आमसभा गर्ने भएको छ ।

‘किसानसँग राप्रपा’ अभियान अन्तर्गत देवदह नगरपालिका–११ को शंकरपुरमा राप्रपाले वृहत् आमसभा गर्न लागेको हो । मंगलबार देवदहमा पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमको तयारी पूरा भएको जानकारी राप्रपाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार