मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

अर्घाखाँचीमा मनाइयो १८ औं गणतन्त्र दिवस

अनिल नेपाली 141+ समाचार ( )
१६ जेठ २०८२, बिहीबार

अर्घाखाँची  । १८ औं गणतन्त्र दिवसका अवसरमा सन्धिखर्क नगरपालिकाको आयोजनामा सन्धिखर्कको शान्ति बगैंचामा सरसफाई तथा जिल्ला अस्पतालमा रहेका बिरामीहरूलाई फलफुल वितरण कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइराला सन्धिखर्क नगरपालिका  का प्रमुख कृष्णप्रसाद श्रेष्ठ मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेल, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसाल, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्ल, नेकपा एमालेका प्रतिनिधि रामचन्द्र पोखरेल नेपाली कांग्रेसका उपसभापति विष्णु प्रसाद भुसाल,नेपाली काग्रेसको लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी , नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा  जिल्ला इन्चार्ज ठाकुरकुमार  बिक , जिल्ला सह इन्चार्ज तथा केन्द्रीय सदस्य छमकुमारी खनाल ,जिल्ला सयोजक  राजेन्द्र भुसाल, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि गोविन्द केसी एकीकृत समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहान , नेकपा मसालका प्रवक्ता पशुपति ढकाल ,समाजसेवी लक्ष्मण पराजुली ,नेपाल प्रहरी , सशस्त्र प्रहरी, नेपाली सेना नेपाल पत्रकार महासङ्घ, विभिन्न कार्यालय प्रमुख, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार