मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

सन्धिखर्क नगरपालिकाले बिदाको समयमा सरकारी सवारी साधन प्रयोगमा रोक लगायो

अनिल नेपाली 141+ समाचार ( )
१२ अशोज २०८२, आइतबार

सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले बिदाको समयमा सरकारी सवारी साधनको प्रयोगमा पूर्ण रोक लगाएको छ । सरकारी सवारी साधनको दुरुपयोग रोक्न र सरकारको मितव्ययिता नीतिलाई सघाउ पुर्‍याउन यो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिनुभएअनुसार बिदाका दिनमा कुनै पनि सरकारी सवारी साधन प्रयोगमा ल्याइने छैन । उहाँले सरकारी सवारी साधनको प्रयोग नगर्दा सरकारले लिएको मितव्ययिताको नीतिमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । यो कदमले सार्वजनिक स्रोतको समुचित प्रयोगलाई बढावा दिने र सरकारी खर्चमा पारदर्शिता कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार