मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

सन्तबहादुर सार्की : अपराधमा जोडिएपछि भागे, बेलहिया सीमानाबाट पक्राउ परे

Ujyalosandeshonline 12448+ समाचार ( )
२८ जेठ २०८२, मङ्गलबार

पाल्पा । पाल्पा प्रहरीले जघन्य अपराधमा जोडिएपछि फरार भएका एक जनालाई पक्राउ गरेको छ । २०६८ साल मंसिर ११ गते पाल्पा माथागढी-१ का १८ वर्षिय नरविर नेपालीको ५७ वर्षीय सन्तबहादुर सार्कीले हत्या गरेको आरोप छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी एवं सूचना अधिकारी सुनिल मल्लका अनुसार भारतमा बस्दै आएका सार्की नेपाल आउन लागेको सूचना प्राप्त भएपछि रुपन्देहीको बेलहिया सीमानाकाबाट उनलाई पक्राउ गरिएको हो। मृतक नेपाली र अभियुक्त सार्की छिमेकी हुन्। जिल्ला अदालत पाल्पाबाट ६ दिनको म्याद थप घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार