मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प

Ujyalosandeshonline 12433+ समाचार ( )
१ श्रावण २०८३, शुक्रबार

भैरहवा । रुपन्देहीको कोटहीमाई गाउँपालिकाका अस्थायी तथा ज्यालादारी कर्मचारीहरूले म्याद थप नगरिएको विरोधमा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत सतेन्द्र यादवले स्वीकृत दरबन्दीबाहेकका कर्मचारीको म्याद थप नहुने सूचना जारी गरेपछि असन्तुष्ट कर्मचारीहरूले अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षसहित मूल गेटमा तालाबन्दी गरेका हुन् ।

मध्यरातमा सूचना निकालेर वर्षौंदेखि कार्यरत कर्मचारीलाई हटाउन लागिएको भन्दै उनीहरूले शुक्रबार बिहानैदेखि सम्पूर्ण प्रशासनिक कामकाज ठप्प पारेका छन् । यता गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले भने उक्त सूचनाबारे जनप्रतिनिधि र कार्यपालिकालाई कुनै पूर्वजानकारी नभएको बताउनुभएको छ । कसैलाई पनि बेरोजगार नबनाइने प्रतिबद्धता जनाउँदै अध्यक्ष त्रिपाठीले कर्मचारी र गाउँपालिकाबीच देखिएको यो विवादलाई संवाद र कानूनी प्रक्रियामार्फत चाँडै समाधान गरिने स्पष्ट पार्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार