मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

तेक्वान्दो संस्थापक गुरुङको तस्बिर डोजाङमा राखिने

Ujyalosandeshonline 12431+ समाचार ( )
५ माघ २०८०, शुक्रबार

धनगढी । नेपाल तेक्वान्दो संघका संस्थापक दीपराज गुरुङको तस्बिर सुदूरपश्चिम प्रदेशअन्तर्गतका सम्पूर्ण डोजाङहरुमा राखिने भएको छ । सुदूरपश्चिम तेक्वान्दो संघको शुक्रबार बसेको बैठकले संघका संस्थापक दीपराज गुरुङको तस्बिर सम्मान स्वरुप आफू अन्तर्गतका सम्पूर्ण डोजाङहरुमा राख्ने निर्णय गरेको हो । 

नेपाली तेक्वान्दोको विकासमा गुरुङले खेलेको भूमिकालाई सम्मान गर्दै उक्त निर्णय गरिएको जनाइएको छ । त्यस्तै, बैठकले धनगढीमा आउँदो चैत्र १ देखि ३ गतेसम्म राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप आयोजना गर्ने निर्णय समेत गरेको छ ।

च्याम्पियनसिपमा ७ प्रदेशका टोलीले सहभागिता जनाउँने संघका महासचिव पदक विक्रम सिंहले जानकारी दिए । प्रतियोगिताको संयोजक सरोज चौधरी र उपसंयोजकमा हेम बस्नेत चुनिएका छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार