बन्द अवस्थामा रहेको वायु तथा सौर्य उर्जा प्लान्ट परियोजना

Ujyalosandeshonline 12428+ समाचार ( )
तस्बिरः सुशील भण्डारी/रासस
८ अशोज २०८३, बिहीबार

६ वर्षदेखि बन्द  अवस्थामा रहेको अछामको कमलबजार नगरपालिकामा अवस्थित सुदूरपश्चिम प्रदेशकै एकमात्र ३१ किलोवाटको वायु तथा सौर्य उर्जा प्लान्ट परियोजना । वायु उmर्जाको प्राविधिक समस्या, चट्याङ, तथा टर्बाइनका पाटपुर्जाहरू बिग्रेका कारण अहिले बन्द अवस्थामा छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार