मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

तस्करी विरुद्ध रुपन्देही प्रहरी आक्रामक: लाखौंको अवैध सामग्री बरामद

Ujyalosandeshonline 12450+ समाचार ( )
१४ पौष २०८२, सोमबार

भैरहवा । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ। एसपी प्रदीप बहादुर क्षेत्रीले भन्सार राजस्व छलीप्रति निरन्तर निर्मम प्रहार गर्दै आएका छन् । जसकारण जिल्लाबाट ठूला तस्करी ठप्प रहेको छ भने खुल्ला सीमाको फाइदा उठाउँदै थोरै परिमाणमा लुकिछिपि भित्र्याउने गरिएको विभिन्न सामग्री समेत प्रहरीद्वारा बरामद गर्ने गरिएयस्तै इलाका प्रहरी कार्यालय मर्चवारबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा ल्याएर मर्चवारी गाउँपालिका १ हरिनगढस्थित भण्डारण गरिएको ६४ हजार बढी रुपैयाँ बराबर ५४ बोरा युरिया मल बरामद गरेको छ ।

त्यस्तै वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएकोे टोलीले अंचलपुरबाट वेवारिसे अवस्थामा रहेको ६७ हजार बढी रुपैयाँ बराबरको ३१ थान कुर्ता सुरुवाल र ९० किलो चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए। बरामद सामग्री आवश्यक कार्यवाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार