मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

हेटौंडा–४ स्थित वीरेन्द्र बाटिकामा राजावादीहरूको सरसफाई कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 11564+ समाचार ( )
१९ श्रावण २०८२, आइतबार

हेटौंडा । मकवानपुरका राजावादीहरूले हेटौंडा–४ स्थित ऐतिहासिक वीरेन्द्र बाटिका क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा सांसद दीपक बहादुर सिंहको विशेष उपस्थिति रहेको थियो । साथै, विभिन्न राजनीतिक दलमा आवद्ध राजावादी युवाहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका संयोजक विवेक सिंह ठकुरीले वीरेन्द्र बाटिकास्तो ऐतिहासिक स्थलको संरक्षण र स्वच्छताका लागि यस्तो पहल आवश्यक भएको बताए । कार्यक्रममा सहभागीहरूले वीरेन्द्र बाटिका वरिपरिका फोहोर व्यवस्थापन, झारपात सफा गर्ने तथा जनचेतनामूलक सन्देश फैलाउने कार्य गरेका थिए । राजसंस्थाप्रति आस्थावान युवाहरुले स्वस्फूर्त रुपमा गरेको यो अभियानले राष्ट्रियता, स्वच्छता र सामाजिक उत्तरदायित्वको सन्देश दिएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार