मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

सडकमै सुतेर ‘नो केबलकार समूह’को विरोध प्रदर्शन

Ujyalosandeshonline 12450+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

काठमाडौं । ‘नो केबलकार समूह’ ले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरुद्धमा सडकमा सुतेर विरोध जनाइ रहेका छन् । बुधबार काठमाडौंमो माइतीघरको सडकमा सुतेर उनीहरुले विरोध जनाएका हुन् । 

गृह मन्त्रालयले ‘नो केबलकार समूह’लाई वार्तामा बोलाए पनि मागहरु सम्बोधन नभएपछि उनीहरु अझै विरोधमा रहेका हुन् । सांस्कृतिक सम्पदा मास्ने विकास विनाश भएको भन्दै लामो समयदेखि ‘नो केबलकार समूह’ यसको विरुद्धमा आन्दोलनहरु गर्दै आईरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार