मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

६२ किलो लागू औषध गाँजा सहित युवक पक्राउ

Ujyalosandeshonline 11564+ समाचार ( )
१ वैशाख २०८२, सोमबार

रौतहट । बारा प्रहरीले ६२ किलो ५५ ग्राम लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलिले जितपुर सिमरा उप महानगरपालिका - २१ मा रहेको छठिमाइ घाटबाट बरामद गरेको हो ।

हेटौंडाबाट बिरगंज तर्फ जादै गरेको बा ०२ – ०४२–००९ प  ७०९५ र ना ५४ प ५२७० नम्बरको मोटरसाइकल लाई चेकजांच गर्ने क्रममा लागू औषध गाँजा फेला परेको बारा प्रहरीले जानकारी दिएको छ । मोटरसाइकल मा रहेका तीन जना प्रहरी टोलिलाई देख्न साथ भागेको र एक जना भने पक्राउ परेको जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले बताए । 

उनका अनुसार मकवानपुर हेटौंडा उप महानगरपालिका वाड न १३ पदमपोखरी बस्ने बर्ष  २७ को बिवेक थिङलाइ पक्राउ गरिएको हो । चारवटा ब्यागमा रातो  पलाष्टिकमा बेरी लुकाई छिपाई लगी रहेको अवस्था मा बरामद गरिएको उनले बताए । लागू औषध गाँजा सहित पक्राउ परेकालाइ  आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको  जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार