मुख्य समाचार
नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु |

पार्टी विभाजनबारे गलत प्रचार भयो, हाम्रो पार्टी एकतावद्ध भएको छ : अध्यक्ष दाहाल

Ujyalosandeshonline 12448+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी विभाजनबारे गलत प्रचार भएको बताएका छन् । बिहीबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले, बैठकसम्म आउँदा पार्टी विभाजनबारे सबै भ्रम चिरिएको भन्दै पार्टी विभाजनबारे गलत प्रचार भएको बताए । 

उनले भने, ‘पार्टी फुट्ने भन्ने विल्कुल गलत निराधार हो । पार्टी फुट्छ भनेर केही समयदेखि होहल्ला प्रचार धेरै भयो । कतिपय सन्दर्भमा आशंका र भ्रम पनि भए तर यो बैठकसम्म आउँदा त्यो सबै भ्रम चिरिएका छन् ।’

उनले खास गरी कमरेड प्रभाकरले पार्टी फुटाउछन् भन्ने आशंका गलत रहेको भन्दै पार्टी झन् एकतावद्ध भएको दाबी गरे । उनले भने, ‘खास गरी कमरेड प्रभाकरले पार्टी फुटाउछन् भनेजस्ते आशङ्का छ त्यो गलत हो । हाम्रो पार्टी एकतावद्ध भएको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार