मुख्य समाचार
तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउनु : जिल्ला प्रशासन | किसानको माग अनुसार अनुदानमा धानको बीउ उपलब्ध गराउन सकिदै : पोखरा महानगर | पाथीभरा | भैरहवाको रोयल कालिङ्गा क्यासिनोमा प्रहरीको छापा: म्यानेजरसहित १९ नेपाली नागरिक पक्राउ | निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ: अध्यक्ष ढकाल | स्वास्थ्य मन्त्रालयका एक सय त्रियानब्बे पदाधिकारी पदमुक्त | निजामती ट्रेड युनियनसम्बन्धी व्यवस्था खारेज, सरकारी सम्पत्ति फिर्ता गर्न आग्रह | मर्चवारका चोक र नहरमा फोहोरको डंगुर: महामारीको जोखिम बढ्दै, सिँचाइ प्रणाली नै संकटमा | स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’बाटै | मनाङको चामे बजार |

बुटवलमा कारको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक हवल्दारको मृत्यु

Ujyalosandeshonline 11187+ समाचार ( )
२१ पौष २०८२, सोमबार

भैरहवा । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१०, धागो कारखाना नजिकै पूर्व–पश्चिम राजमार्गमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार नागेश्वर पालको आज साँझ कारको ठक्करबाट मृत्यु भएको छ । बाग्मती प्रदेश १–०३३–च ००७७ नम्बरको क्रेटा कारले ठक्कर दिँदा पालको ज्यान गएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ। घटनामा संलग्न कार र त्यसका चालक गुल्मी रेसुङ्गा नगरपालिका–१ का ५६ वर्षीय दीपेन्द्रसिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार