मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

रवि लामिछानेले कारागार भित्तामा महत्वपूर्ण सन्देश दिनुभएको छ : डा.वाग्ले

Ujyalosandeshonline 11564+ समाचार ( )
३२ श्रावण २०८२, शनिबार

काठमाडौं । रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागार ल्याइएका रास्वपा सभापति रवि लामिछानेले आफू बसेको भित्तामा महत्वपूर्ण सन्देश लेखेर विदा हुनुभएको जानकारी पार्टी उपसभापति स्वर्णिम वाग्लेले दिएका छन् । 

शनिबार रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा आएका उनले भैरहवा विमानस्थलमा पार्टी उपसभापति वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा उनले आफूले भित्तामा लेखेका विषय वाग्ले आफ्नो सामाजिक सन्जाल फेसबुक मार्फत दिएका छन् । 

उनले लेखेका छन् ‘भैरहवाबाट रविको अड्डासार ः आज कृष्ण जन्माष्टमी । रास्वपा सभापति रवि लामिछानेलाई भर्खरै बुद्ध एयर यूफोर–८६० को उडानबाट काठमाडौँ लगिएको छ । संक्षिप्त विदाई भेटमा उहाँले भन्नुभयोः ‘भैरहवा कारागारमा १२६ दिन थुनिएको कोठाको भित्तामा लेखेँ––यो युगमा अब कृष्णहरू जन्मने छैनन्, तर अन्याय विरुद्ध लड्न धेरै मानिसहरु कृष्ण जस्तै बन्नुपर्ने छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार