कञ्चनपुर । कञ्चनपुरको सनवोरा नदीको बगरमा किसानले उत्पादन गरेको तरभूजा बिक्रीका लागि खरिद गरेर गाडीमा लैजादै व्यापारी । बगरमा उत्पादित तरभूजा थोकमा प्रतिकिलो यहाँ रु २० मा बिक्री भइरहेको छ ।