११ सिडिओसहित २१ उपसचिव र सहसचिवको सरुवा

Ujyalosandeshonline 11162+ समाचार ( )
४ असार २०८२, बुधवार

काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सहित उपसचिव र सहसचिवहरुको सरुवा गरेको छ। सरुवासँगै सहसचिवको दरबन्दीमा कार्यरत उपसचिवहरुलाई हटाएर उक्त पदमा सहसचिवहरुलाई नियुक्त गरिएको छ। साथै, मन्त्रालयको अतिरिक्त दरबन्दी पनि खाली गरिएको छ। मन्त्रालयले गुल्मी, इलाम, बैतडी, डोटी, गोरखा, डडेलधुरा, भोजपुर, रोल्पा, सिन्धुली र जुम्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको हो।

हेर्नुहोस् सूची :


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार