मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

‘बोर्डर इन्टरयाक्सन टिम’लाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी प्रमुखको निर्देशन

Ujyalosandeshonline 12450+ समाचार ( )
११ श्रावण २०८३, सोमबार

भैरहवा । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षा तथा राजस्व चुहावट नियन्त्रणमा थप संवेदनशील भई परिचालन हुन कमाण्डरहरूलाई निर्देशन दिनुभएको छ । रुपन्देहीस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण हेडक्वार्टरमा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका गणपति, सीमा सुरक्षा गुल्मपति, बोर्डर आउट पोस्ट (बीओपी) पति तथा बेसपतिहरूलाई उक्त निर्देशन दिनुभएको हो ।

कार्यक्रमपश्चात् उहाँले सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित नेपाल–भारत सीमा क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको थियो । अनुगमनका क्रममा उहाँले सीमा सुरक्षामा नयाँ अभ्यासका रूपमा सञ्चालन गरिएको ‘बोर्डर इन्टरयाक्सन टिम’ (बीआइटी) लाई अझ प्रभावकारी रूपमा कार्यसम्पादन गर्न आवश्यक निर्देशन दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार