मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

गौतमबुद्ध विमानस्थलमा विशिष्ट व्यक्तिको सुविधा कटौति: VIP कक्ष बन्द

Ujyalosandeshonline 12444+ समाचार ( )
२८ भाद्र २०८२, शनिबार

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विशिष्ट (VIP) कक्ष बन्द भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण प्रधान कार्यालयको निर्देशन तथा विमानस्थल सुरक्षा समितिको निर्णय अनुसार भदौ २८ गतेदेखि उक्त कक्ष बन्द गरिएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले जारी गरेको सूचनामा सुरक्षा तथा प्राविधिक संवेदनशीलतालाई मध्यनजर गर्दै यो कदम चालिएको उल्लेख छ।यसअघि विशिष्ट व्यक्तिहरूले प्रयोग गर्दै आएको यो कक्ष अब बन्द भएपछि उनीहरूले सामान्य यात्रुहरूलाई उपलब्ध गराइने विमानस्थल परिसरभित्रकै सुविधा प्रयोग गर्नुपर्नेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार