मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पहिरोमा वेपत्ताको खोजीको लागि भारतीय उद्दार टोली नेपालमा

Ujyalosandeshonline 12431+ समाचार ( )
५ श्रावण २०८१, शनिबार

भैरहवा । चितवन सिमलतालको पहिरोमा परि हराईरहेको बस खोज्न भारतीय विशेषज्ञ सहितको टोली भैरहवाको बेलहिया नाका हुदै नेपाल प्रवेश गरेको छ । 

भारतको राष्ट्रिय आपदा मोचन बल (एनडिआरएफ) का डिसी कुणाल तिवारीको नेतृत्वमा १२ जनाको टोली राती १२ बजे बेलहिया नाका हुदै नेपाल प्रवेश गरेको हो । टोलीलाई राती भैरहवामा राखी विहानै चितवन तर्फ पठाईएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बताए । उनले गृह तथा परराष्ट्र मन्त्रालयको समन्वयमा टोली नेपाल आएको जानकारी दिए । भारतिय टोली उद्दार सामाग्री ४ वटा गाडीमा नेपाल छिरेको हो । 

चितवनको सिमलतालमा खसेको बस घटना भएको एक साता हुदा समेत भेटिएको छैन । उक्त बस पत्ता लगाउन सरकारले भारतीय विशेषज्ञहरुको सहयोग लिने बताएको थियो । सोही अनुसार भारतीय एनडिआरएफको टोली नेपाल आएको हो । 

शनिबार विहान नै शसस्त्र प्रहरीको सहयोगमा टोलीलाई चितवन पठाईएको प्रजिअ अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार