मुख्य समाचार
मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ | कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप | ‘मधेस सरकार विपद्प्रतिरोधी समाज निर्माण गर्न कटिबद्ध छ’ | स्वस्तिक आयलको मुद्दामा भन्सार प्रयोगशालासँग सात दिनभित्र जवाफ माग | बाह्र प्रमुख जिल्ला अधिकारी र छ सहसचिवको सरुवा तथा पदस्थापना | सवारी दुर्घटनामा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर | रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा | पश्चिमी प्रणाली सक्रिय, वर्षासँगै तराईमा तापक्रम बढ्ने |

भैरहवाको होटल निर्वाणामा गोली चल्यो, सुरक्षागार्ड घाइते

Ujyalosandeshonline 11467+ समाचार ( )
१८ कार्तिक २०८२, मङ्गलबार

भैरहवा । भैरहवाको होटल निर्वाणा लक्जरी इन्टरनेश्नल परिसरमा मध्यरातमा (राती करिब १ बजे) गोली चलेको छ । होटलको मुख्य गेट अगाडी केही व्यक्तिहरुबीच भएको वादविवाद पश्चात एउटा समूह होटलमा प्रवेश खोजेपछि सुरक्षागार्डले रोक्न खोज्दा अपरिचित व्यक्तिले सुरक्षागार्डमाथी गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

होटलमा सुरक्षागार्डको रुपमा कार्यरत बुटवल उपमहानगरपालिका-१५ का २७ वर्षीय मीनबहादुर परियारको तिघ्रामा गोली लागेको रुपन्देहीका प्रहरीका प्रवक्ता एवं डीएसपी सुरज कार्कीले जानकारी दिए । उनका अनुसार घाइते परियारको गएराति भीम अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उक्त होटलमा क्यासिनोसमेत संचालनमा छ । जहाँ दैनिक बढी भारतीय नागरिक आउने जाने गर्छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार