तस्बिर : राजेन्द्रप्रसाद पनेरू / रासस
५ माघ २०८२, आइतबार

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० टोटीमा माघी मिलन कार्यक्रममा सहभागी पाहुनाका तयार गरिएका थारु समुदायका मौलिक परिकार । पाहुनाकालागी मुसाको चटनी, घोँगी, ढिक्री, कुखुरा, सुगुँरको मासु, गँगटा र महुवाको मदिरा बनाइएको छ ।  

प्रतिक्रिया