मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

Ujyalosandeshonline 12441+ समाचार ( )
२ कार्तिक २०८१, शुक्रबार

काठमाडौँ । नेपाल र अमेरिकाबीचको टी–२० क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपालले अमेरिकासामु जितको लागि १६५ रनको लक्ष्य प्रस्तुत गरेको छ । अमेरिकाको टेक्सासस्थित ग्राण्ड प्रेरी स्टेडियममा बिहीबार बिहान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो । 

नेपालका लागि कप्तान रोहित पौडेलले ४९ रनको कप्तानी पारी खेले । त्यस्तै, दिपेन्द्र सिंह ऐरी २८ रन र ओपनरद्धय आसिफ शेख र अनिल साहले समान २७ रनको योगदान दिए । अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार