मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

पोखरा प्रवद्र्धनको जिम्मेवारी सबैको हो : मुख्यमन्त्री पाण्डे

Ujyalosandeshonline 11564+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा पर्यटकीय राजधानी भएकाले सबैले पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । पोखरा भ्रमण वर्ष–२०२५ समारोहमा बोल्दै उनले पर्यटन प्रवद्र्धन गर्नुपर्ने भूमिका महानगरपालिकाको मात्र ननइ समग्र प्रदेशवासीको पनि भूमिका रहने बताएका हुन् । 

उनले भने, ‘पोखराको पर्यटन प्रवद्र्धन गर्नुपर्ने जिम्मेवारी पोखरा महानगरपालिकको मात्र नभइ समग्र प्रदेशवासीको पनि भूमिका रहन्छ । आगामी दिनहरुमा हामीले  अन्य पर्यटकीय क्षेत्रमा पनि पोखरालाई विकास गर्दै लानुपर्ने अवस्था छ । ’ साथै उनले पर्यटन विकासका लागि कनेक्टिभिटीहरुको आवश्यकता हुने बताए । उनले पोखरालाई हरेक क्षेत्रमा जोड्न सडक सञ्जाल र हवाई मार्ग धेरै नै  चुनौतिपूर्ण  रहेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार