मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

ओमसतिया गाउँपालिकामा महिला हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक

Ujyalosandeshonline 12441+ समाचार ( )
२५ पौष २०८०, बुधवार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिकामा महिला हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक–२०८० सुरु भएको छ । ओमसतिया गाउँपालिका र हातेमालो विकास तथा सञ्चार केन्द्रको आयोजनामा बुधबारदेखि सडक नाटक सुरु भएको हो ।

ओमसतिया–३ नम्बर वडा कार्यालयबाट सुरु भएको कार्यक्रमको गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले उद्घाटन गरेकी हुन् । सो अवसरमा बोल्दै उपाध्यक्ष चौधरीले महिला हिंसा न्यूनीकरण गर्न जनचेतनामूलक सडक नाटकले पनि सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् । महिला हिंसा हुन नदिन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।

ओमसतिया–३ का वडाअध्यक्ष प्रकाश सिंह चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य गुन्जा चौधरी , गिता पासी लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार