मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा सांसद ताहिर अलि भाट | गृह प्रशासनलाई दिगो शान्ति र समृद्धिको आधार बनाउने गृहमन्त्रीको सङ्कल्प | रूपन्देहीमा क्रिप्टोकरेन्सी कारोबार आरोपमा छ चिनियाँ नागरिक पक्राउ | बौद्ध समाज नेपालको मुखपत्र ‘ताडपत्र’ विमोचन | मनसुनजन्य विपद्मा शून्य मानवीय क्षतिको लक्ष्यः गृहमन्त्री गुरुङ | कोटहीमाई गाउँपालिकामा अख्तियारको छापा | संरक्षित गरेर राखिएको कृष्णसार | पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार | रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र | पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म |

जाजरकोट भुकम्प :
ओमसतिया गाउँपालिकाद्वारा शोक सन्देश जारी

Ujyalosandeshonline 11564+ समाचार ( )
१८ कार्तिक २०८०, शनिबार

भैरहवा । जाजरकोट भुकम्पमा परि ज्यान गुमाउने जनप्रतिनिधि सहित ज्यान गुमाउनेहरु प्रति रुपन्देहीको ओमसतिया गाउँपालिकाले शोक ब्यक्त गरेको छ । 

गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले शनिबार एक शोक सन्देश जारी गर्दै भुकम्पबाट भएको मानविय क्षतिले पालिकालाई दुखित र मर्माहित बनाएको उल्लेख गरेका छन् । जाजरकोट, रुकुम पश्चिम लगायतको जिल्लामा परेको दुखमा ओमसतिया गाउँपालिका साथमा रहेको यादवले बताए । 

यादवद्वारा हस्ताक्षरित शोक सन्देशमा भुकम्पमा परि नरगाड गाउँपालिका उपाध्यक्ष सरीता सिंह लगायत सम्पूर्णमा श्रद्धान्जली ब्यक्त गर्दै घाईतेहरुको उपचार एवम राहत वितरणमा अग्रसरता देखाउन आग्रह समेत गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार