मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

पाल्हीनन्दनद्धारा इदको अवसरमा शुभकामना आदानप्रदान

Ujyalosandeshonline 12448+ समाचार ( )
२९ चैत्र २०८०, बिहीबार

परासी । नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले इस्लाम धर्मालम्बीहरुको महान पर्व इदको पुर्व सध्यामा शुभकामना आदाप्रदान गरेको छ । 

जिल्लाका सातवटै गाउँपालिका मध्ये पाल्हीनन्दनले सम्पुर्ण इस्लामक धर्मावलम्बीहरु सहित स्थानिय जनप्रतिनिधि र राजनीतिक दलहरु सहितको सहभागिताम सो कार्यक्रम गरेको हो ।

गाउँपालिकाकी उपाध्यक्ष सकिनाको सक्रियतामा आयोजित उतm कार्यक्रममा साझ इस्लाम धर्मावलम्बी सहित अन्य समुदाय सहितको सहभागितामा साझा रोजा खोल्ने कार्यक्रम पनि सामुहिक रुपमा आयोजना गरिएको थियो । 

गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताको अध्यक्षतामा भएको उतm शुभकामना आदान प्रदान कार्यक्रममा पुर्वगृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले नेपाल पहिला देखी नै धार्मिक सहिसुण्ता भएको मुलुक भएको बताएका थिए । 

आफ्नो धर्म प्रति कट्टर रहने तर अरु धर्मको पनि सम्मान गर्ने कुरा नेपालबाट सँसारले सिक्नु पर्ने कुरा औल्याउदै त्यसैको उदाहरण पनि यो पाल्हीनन्दन गाउपालिकाले आयोजना गरेको कार्यक्रम पनि भएको बताएका थिए ।

उतm कार्यक्रममा लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालले सबैले सबै धर्मको सम्मान गर्न सक्नु नै नेपाल र नेपालीको विशेषता भएको बताएका थिए । त्यसैगरि जिसस प्रमुख भगौती यादवले पनि एक धार्मिक समुदायले आर्को धार्मिक समुदायको बारे जान्नका लागि यस्तो कार्यक्रमले मौका मिलाउने गरेको बताए । 

त्यसै गरि वर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्ययले गाउँपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदानले एकले अर्कालाई बुझ्ने मौका भएको बताएका थिए । इस्लामका आधारभुत सिद्धान्तबारे मौलाना सैयद गुलाम हुसेन अँसारीले जानकारी गराएका थिए भन्ने उपाध्यक्ष सकिनाले स्वागत गरेकी थिईन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार