मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

रास्वपाको स्थापना दिवसमा अर्घाखाँचीमा द्विप प्रज्वलन

अनिल नेपाली 141+ समाचार ( )
७ असार २०८२, शनिबार

अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले शनिबार तेस्रो पार्टी स्थापना दिवसकाे अवसरमा सन्धिखर्ककाे शान्तिबगैचामा दिप प्रज्जवलन गरि मनाएकाे छ ।

दिप प्रज्जवलन पछि भएको शुभकामना आदानप्रदान कार्यक्रममा मन्तब्य राख्दै जिल्ला सभापति हरि भुसालले रास्वपाले ‘लुटतन्त्रको खारेजी एवं सुसंस्कृत राजनीतिको संवर्द्धनका लागि सडक र संसदमा’ भन्ने मूल नारासहित देशव्यापी अभियान सञ्चालन गरी मनाएको बताए ।  पार्टीको तेस्रो स्थापना दिवसको अवसरमा रास्वपाले हस्ताक्षर अभियान सञ्चालन गर्ने बताउदै पार्टी स्थापनाको छोटो अवधिमा प्राप्त उपलब्धी र नागरिकको भारोसा कायम गर्नेगरि आगामी दिनमा सुशासन र वेथितिको विरुद्धमा थप संघर्ष गर्नु पर्ने अवस्था रहेको  बताए ।

पार्टी सभापति रवि लामिछाने लाई विभिन्न सहकारीको बचत रकम हिनामिना गरेको आरोपमा उनीविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा फसाउन आफ्ना नेतालाई जाेगाउन राजनीतिक दलकाे खाेलमा बिभिन्न षड्यन्त्रमुलक काम गरेको बताए । 

भुनपा सभापति डिल बहादुर थापा ( बिन्दु) मालारानी सभापति विक्रम महत जिल्ला उपसभापति कमल मरासिनी लगायतका नेता कार्यकर्ताकाे उपस्थितिमा सम्पन्न कार्यक्रममा जिल्ला सहसचिव चिरञ्जीवी पन्थी सुनारले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार